Wednesday, July 23, 2014

मृतक अफताब अंसारी आलमको हत्यामा महमुद मिया तेलीको संलग्नता ।

अञ्चल प्रहरी कार्यालय नारायणी, वीरगञ्जका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाललाई प्राप्त बिशेष सुचनाको आधारमा खटीएको प्रहरीको बिशेष टोलीले मिति २०७१।०४।०५ गते दिनको १२स्३० बजेको समयमा जिल्ला पर्सा सम्भौता गा।बि।स। वडा नं।५ बस्ने वर्ष २७ को महमुद मिया तेलीलाई पक्राउ गरीएको छ । जिल्ला पर्सा मुडली गा।बि।स। स्थितबाट मिति २०७०।०९।१७ गते तत्काल जि।बारा भवानीपुर जितपुर गा।बि।स।३ हाल गढीमाई न।पा। स्थित अफताब अंसारी आलमलाई गोली हानी हत्या गरेको सगंठित एवं कर्तब्य ज्यान अपराध घटनामा संलग्न प्रतिबादीहरु बिपिन यादब भन्ने महमह अहद र रबि पाण्डे भन्ने मनोज पाण्डेलाई मृतक अफताब अंसारी आलमलाई चिनाउने र घर देखाउने, घटनामा प्रयोग भएको BR063517 नं।को कालो रङ्गको पल्सर मोटरसाईकल र हतियार उपलब्ध गराउने कार्यमा महमुद मिया तेलीको संलग्नता थियो ।

लोकप्रिय पोस्ट