Wednesday, July 23, 2014

सिमराका संस्थापक सदस्य देवनाथ उपाध्याय द्धारा सिमरा कलेजलाई रु २ लाख सहयोग

सिमराका संस्थापक सदस्य देवनाथ उपाध्याय द्धारा 
सिमरा कलेजलाई रु २ लाख सहयोग
   जीतपुर,
         यस भेगकै लोक प्रिय सिमरा कलेजको गुणस्तरीय शिक्ष्ाँ तथा भवन, भौतिक पुर्वाधार निर्माणको लागि गढीमाई नगरपालिका वडा नं. २ सिमरा बस्ने सिमराका संस्थापक सदस्य ९२ बर्षिय देवनाथ उपाध्यायले रु १ लाख ७५ हजार १ सय ११ को चेक दिएर सहयोग गरेका छन् । 
           सो सहयोगले यस कलेजको समग्र विकास विस्तारमा अतुलनिय योगदान भएको छ, र सहयोगी उपाध्यायको मंन्चित बमोजिम काम भईहरेको सिमरा कलेजका प्रमुख सुमन कुमार भट्टराईले आज प्रतीकलाई बताए ।
           सो सहयोगको रासी चेक एक समारोहका विच सो क्याम्पसका संचालक समितिका अध्यक्ष्ँ भोला अधिकारीलाई सहयोगी उपाध्यायले प्रदान गरेको सामाचारमा जनाईएको छ ।
          सो सहयोग लगतै सिमरा कलेज संचालक समितिका पदाधिकारीहरु भोला अधिकारी, मुकुन्द बहनदुर क्ष्ँेत्री, मदन बहादुर क्ष्ँेत्री, सुमन कुमार भट्टराई, तारा कार्की, रेशम तिवारी, छबीलाल पौडेल, ईद्रिष मिया अंसारी लगायतले लिखित धन्यवाद ज्ञापन गरेको सिमरा कलेजका प्रमुख सुमन कुमार भट्टराईले प्रतीकलाई बताए । 



सिमरा कलेजका अध्यक्ष्ँ भोला अधिकारीलाई स्थानीय देवनाथ उपाध्यायले आर्थिक सहयोगको चेक हस्तान्तरण ः फोटो गम्भीरा सहनी 

लोकप्रिय पोस्ट