जीतपुर,
१२ बर्षको प्रयास तथा ५ बर्षको प्रतिक्ष्ाँ पश्चात नेपाली भुमीमा पहिलो पटक जहाज अवतरण गरेको सिमरा विमान स्थलमा रात्री उडान सुरु गर्ने तैयारी पुरा भएको सिमरा विमानस्थल कार्यालय सिमराका प्रमुख परवेज आलम सिद्धिकीले आज प्रतीकलाई बताए ।
नेपाली भुमीमा पहिलो पटक ‘पुष्मथ’ नामक जहाज रक्सौल भारत बाट सिमरामा ई.स १९४२ अगस्त २५ तारिखको दिन सिमराको काम चलाउ मैदानमा ओर्लेको थियो, त्यो कुनै ब्यवसायी सेवा नभएर ‘भारत छोडो’ आन्दोलन ताका नेपाल सहित विष्व विचको सम्पर्क टुटे पछि जुद्ध शम्शेरको आग्रहमा ब्रिटिस भारत सरकारले सो विमान सिमरामा अवतरण गरेको भारतीय विधार्थी संघ रक्सौलका आन्दोलनकारी छात्र तथा सिमराका संस्थापक सदस्य देवनाथ उपाध्यायले जानकारी दिए ।
यही मार्च १ तारिख देखि काठमान्डौं–सिमरा रात्री उडानको तैयारी सहित उडान तालिका बुद्ध एयरले सार्वजनीक गरेको छ अहिले काठमान्डौंबाट बेलुका ६ बजे सिमराको लागि उडान गर्ने र सोही दिन ६ः२० बजे सिमराबाट काठमान्डौंको लागि फिर्ता हुने कार्यक्रम छ , यो कार्य तालिका दैनिक कायम रहन्छ र यात्रीहरुको बृद्धि तथा मांग बमोजिम उडान सेवा थप गर्दै जाने बुद्ध एयर टिकट काउन्टर सिमराका प्रमुख कौशल भण्डारीले आज प्रतीकलाई बताए ।
काडमान्डौं–सिमरा र सिमरा–काठमान्डौं उडान सेवाको लागि अहिले विमान यात्रुहरुलाई सो सेवाको विमान टिकट सिमरा र काठमान्डौंमा विक्री खुल्ला गरिएको सिमरा टिकट काउण्टरका प्रमुख भण्डारीले बताए ।
अहिले बुद्ध एयरले मात्र परिक्षण उडान गरि सो रात्री सेवाको लागि उदान तालिका सार्वजनिक गरेको छ तर अरु एयर बसले समेत परिक्षण उडान गरि सो सेवा तत्काल संचालन गर्न सकिने सिमरा विमान स्थल कार्यालयका प्रमुख परवेज आलम सिद्धिकीले बताए ।
मुलुककै ४७ वटा विमान स्थलहरु मध्ये राजधानी काठमान्डौं जोडने सबै भन्दा कमदुरी समयको हवाई मार्ग काठमान्डौं–सिमरा हो र यस मार्गमा एयर बसले ११ देखि १३ मिनेट समयमा आफ्नो हवाई यात्रा पुरा गर्छन त्यसैले बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर, चितवन, तथा भारतीय पर्यटक तथा ब्यवसायीहरुले दिन भरीको काम गरेर पनि आ–आफ्नो गन्तब्य स्थान पुग्न यस रात्री सेवाले प्रभावकारी भुमीका निर्वाह गर्ने सिमरा विमानस्थलका बरिष्ठ एयर ट्राफिक कन्ट्रोल अधिकृत सुरज बिसंखले बताए ।
अहिले दैनिक बुद्ध एयर बसले काठमान्डौं–सिमराको दिवा सेवामा हवाई यात्रा ७ पटक गर्छ र सो सेवाले बार्षिक ५० हजार यात्रुहरुले आवागमन गर्छ भने बार्षिक करिब रु ७० लाख राजस्व संकलन हुन्छ, भने अब यस रात्री उडानले यात्रुमा बृद्धि हुनुको साथै करिब रु १ करोड राजस्व संकलन हुने सिमरा विमान स्थल कार्यालयका लेखा अधिकृत दिनेश काईरालाले बताए ।
यस रात्री उडानको ब्यवस्थाले यस भेगका ब्यवसायी, बासिन्दाहरु जती लाभान्वित हुन्छन् , त्यो भन्दा बढी यसभेगका आकास्मीक उडान सेवाले धेरै जनाको ज्यान समेतको सुरक्ष्ाँ दिने अति प्रभावकारी सेवा संचालन भएको मानव अधिकार तथा नागरिक सरोकार प्रतिष्ठानका अध्यक्ष्ँ शिव कुमार शर्माले सिमरा विमानस्थलमा आज प्रतीकलाई बताए ।
१२ बर्षको प्रयास तथा ५ बर्षको प्रतिक्ष्ाँ पश्चात नेपाली भुमीमा पहिलो पटक जहाज अवतरण गरेको सिमरा विमान स्थलमा रात्री उडान सुरु गर्ने तैयारी पुरा भएको सिमरा विमानस्थल कार्यालय सिमराका प्रमुख परवेज आलम सिद्धिकीले आज प्रतीकलाई बताए ।
| सिमरा स्थित विमानस्थलमा रात्री उडानको प्रतिक्ष्ँमा बुद्ध एयर ः गम्भीरा सहनी |