Friday, July 4, 2014

हराएको १० हजार भेटिएकोमा रु २ हजार पुरस्कार ।

उपमहानगरपालीका वडा नम्बर १६ मुर्ली टोल निवासी ईनुला मन्सुरीले सडकमा भेटीएको नगद १० हजार रुपैया सहितको महत्वपुर्ण कागजात रहेको पर्स सम्बन्धित ब्यक्तिलाई बुझाएर ईमान्दारीताको नमुना प्रस्तुत गर्नुभएको छ । 
गत भाद्र १ गते वीरगंजको श्रीपुर स्थित खाद्य संस्थान कार्यालय अगाडी फेला पारेको पर्स कागजपत्रको आधारमा बारा सिमरा पथलैया निवासी उमेश श्रेष्ठको भएको प्रमाणित भएपछि मन्सुरीले पथलैयामा नै पुगेर ब्यापारी श्रेष्ठलाई नगद सहितको पर्स टिनएज भ्वाइस साप्ताहिक पत्रिका रहोबल मा 
हस्तान्तरण गर्नुभएको थियो । ईमान्दारीता प्रस्तुत गरेका मन्सुरीलाई ब्यबसायी श्रेष्ठले २ हजार रुपैया पुरस्कार समेत दिनुभएको छ ।

लोकप्रिय पोस्ट