Saturday, July 19, 2014

जीतपुर स्थित चिसो खानेपानीमा ताला बन्दी ।

जीतपुर मिना बजार स्थित सार्वजनीक चिसो खानेपानीको पानी तान्ने ईलेक्ट्रीक मोटर ३ महिना देखि बिग्रेकोले ताला बन्दी गरिएको छ । फोटो ः गम्भीरा सहनी  



लोकप्रिय पोस्ट