नेपाल कानुन समाज र संजाल द्धारा
रेड प्लस बारे कार्यक्रम सम्पन्न
जीतपुर,
नेपाल कानुन समाज र संजाल द्धारा आयोजित एक दिने रेड प्लसका बारेमा बारा, पर्सा जिल्ला स्थित सरोकारवालाहरु संग साक्ष्ँता कार्यक्रम एक समारोह बिच सिमरा स्थित न्यू सगुन होटलको सभा हलमा आज सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला बन कार्यालय सिमराका प्रमुख जिल्ला वन अधिकृत मन बहादुर खडकाले अहिले बन विनास तथा क्षयीकरणबाट जल वायु परिवर्तन भई सम्पूर्ण जिव जन्चुहरुको स्थिती खतरामा परेको छ , सो खतरालाई न्यूनिकरण गरी मावन जिवनलाई ब्यवस्थित पार्ने अभियानमा यो रेड प्लस कार्यक्रमले उल्लेखनीय भुमिका निर्वाह गर्छ त्यसैले सम्बन्धित सरोकारवालाहरुले यस कार्यक्रममा सक्रिय सहभागी भई सो अभियानलाई सफल पार्न प्रमुख अतिथि खडकाले आग्रह गरे ।
रेड प्लस अंग्रजी शब्द हो । यस्को पुरा अर्थ reducing emissions from deforestation and forest tegradation यो हो । रेड प्लस भन्नाले बिद्यामान वन विनास तथा क्षयीकरणबाट वायु मंण्डलमा हुने हरित गृह ग्यास उत्सर्जनलाई कटौती गर्ने कार्यक्रम हो यसले वन्यजन्तु तथा मानव शरिरको जिवन रक्षक उर्जाको विकास गर्छ अहिले वन विनासले गर्दा २० प्रतिशत मानविय क्रिया कलाप तथा कारोवारले ८० प्रतिशत वायु मण्डलमा हरित गृह ग्यास उत्सर्जन भएको अनुसंधानमा जनाईएको राष्ट्रिय जन वकालत मंच नेपालका सभापत्ति भोला भट्टराईले सहभागीहरुलाई बताए ।
विश्वका विकसित मुलुकहरुले संचालन गरेको अँैधोगिक विकास लगायतको प्रदुशणले गर्दा ८० प्रतिशत जल वायु परिवर्तन भएको छ, सोही क्रममा संयुक्त राष्ट्र संघमा आबद्ध भएका मुलुकहरुको प्रमुख प्रतिनिधिहरुको रोहबरमा सो बायु मण्डल परिवर्तनलाई न्यूनिकरण तथा संतुलन गर्न सन् १९८२ मा सहमती भएको हो सो सहमती अनुसार ती विकसीत तथा धनी देशले पैसा लगानी गर्ने र वन जंगल भएका मुलुक सहित गरिब मुलुकहरुले वायु मण्डल परिवर्तनलाई न्यूनिकरण गरी बाच्ने कार्ययोजना बनाउन र कार्यान्वयन गर्न सहमति भएको सभापत्ति भट्टराईले बताए ।
सो कार्यक्रममा सहभागि भएका बारा, पर्साका सारोकारवालाहरुले रेड प्लसको कार्ययोजना कार्यान्वयन गर्नको लागि छुटा छुटै रेड प्लस नागरिक मंच गठन गरेका छन् रेड प्लस नागरिक मंच बाराको संयोजकमा सिता गुरुंङ तथा सदस्यहरुमा राजकुमार अर्याल , रामदास धौजु, धुब्र यादब, धुब्र प्रसाद साह, प्रेम बराल राम सरन बर्तौला,ईन्द्र बहादुर पन्त, मुस्लिम अंसारी, गिर्धारी चौभरी, पदम रिजाल, प्रभु यादव र गम्भीरा सहनीलाई चयन गरिएको छ , भने रेड प्लस नागरिक मंच पर्साको संयोजकमा सत्यनारायण दास थारु त्था सदस्यहरुमा अच्छेलाल प्रसाद यादव, कमल बहादुर पिटाकोठी मगर, पूर्ण बहादुर मगर, ममता महतो, शिवबचन महत्तो, संम्भु प्रसाद यादव, लखनलाल साह, निलम देबी मुखिया, राम चन्द्र यादव, सैदेन्द्र यादव र मैया नेपालीलाई चयन गरेको सामाचारमा जनाईएको छ ।
साझेदारी वन उपोभोत्ता महासंघ नेपालका अध्यक्ष्ँ रामरुप कुर्मीको सभापतित्वमा सत्यनारायण दास थारुले सो कार्याक्रमको सहजी करण गरेका थिए भने उपस्थित सहभागीहरुलाई साझेदारी वन उपोभोक्ता महासंघ नेपालकी उपाध्यक्ष्ँ आराधना भट्टले स्वागत मन्तब्य दिईन ।
फोटो ः सिमरामा रेड प्सल कार्यक्रमका अतिथिहरु ः गम्भीरा सहनी