प्रस, जीतपुर, २८ साउनर
भारत मोदी सरकारको प्रतिबद्धता तथा अग्रसरता बमोजिम नेपाल सरकारको इच्छाशक्ति प्रबल भए रक्सौल–अमलेखगंज ४१ किमि पेट्रोलियम पाइपलाइनको निर्माण काम एक वर्षमा पूरा हुने नेपाल आयल निगम लिमिटेड, मध्यक्षेत्रीय इन्धन डिपो अमलेखगंजका क्षेत्रीय प्रमुख भानुभक्त खनालले आज प्रतीकलाई बताए ।
पाइपलाइनको लगत निर्माण खर्च रु १ अर्ब ५० करोड पर्छ, ६ वर्षमा खर्चको भरपाई हुन्छ भने अमलेखगंज–रक्सौल वार्षिक इन्धन ढुवानी खर्च रु २५ करोड बचत हुन्छ र सो सेवाले पेट्रोलियम ढुवानी सस्तो हुनुका साथै बन्द, हडताल, चुहावट र मिसावट अन्त्य हुने प्रमुख खनालले बताए ।
सो पाइपलाइनबाट एकपटकमा ३ हजार किलोलिटर अर्थात् ३० लाख लिटर तेल अमलेखगंज डिपोमा आइपुग्छ । यसबाट दैनिक दुईपटक तेल आयात गर्न सकिने एक अध्ययनले देखाएको क्षेत्रीय प्रमुख खनालले बताए ।
गत साता भारतीय आयल निगम ९आइओसी० उच्च प्राविधिक टोलीले रक्सौल–अमलेखगंज पाइपलाइन जडान क्षेत्रको स्थलगत अवलोकन गरेर गइसके सोही बमोजिम नेपाल सरकारको इच्छा शक्ति प्रबल भए भारत सरकारको आग्रह बमोजिम विस्तृत प्रस्ताव पठाउन ढिलो गर्नुभएन जति ढिलो भयो सो सेवाको सञ्चालन तथा घाटा बेहोर्न अझ ढिलाइ हुन्छ, त्यसैले सो कामको लागि सबै पक्षले आआफ्नो कार्य क्षेत्रबाट सक्दो सहयोग गर्नु अहिलेको आवश्यकता भएको मानव अधिकार तथा मानव सरोकार प्रतिष्ठानका अध्यक्ष शिवकुमार शर्माले बताए ।
रक्सौल–अमलेखगंज पाइपलाइनको दूरी भारतमा दुई किलोमिटर र नेपालमा ३९ किलोमिछर पर्छ । भारतीय आयल निगम ९आइओसी० रक्सौल डिपो ३० किलोमिटर दक्षिण मोतिहारी सार्ने तयारी पूरा भएकोले रक्सौल–अमलेखगंज पाइपलाइनको दूरी ३० किमि थपिने समाचारमा जनाइएको छ ।