गणतान्त्रिक राष्ट्रिय निषाद संघ पर्सा द्वारा आयोजित सम्मान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रतीक दैनिक वीरगंजमा स्थापना काल देखि बाराको जीतपुर सवांददाताको रुपमा कलम चलाउदै आएका पत्रकार गम्भीरा सहनी । मलाह जातीबाट मधेस समता पार्टी नेपालकाराष्ट्रिय अध्यक्ष मेघराज सहनीले दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सभासद् बनी प्रतिनिधित्व गरेको अवसरमा गणतान्त्रिक राष्ट्रिय निषाद संघ पर्साका अध्यक्ष अशोक चौधरी सहनीले देसल्ला ओढाएर सम्मान गरेका थिए । नेपालमा महाल जाती धेरै पिछिडिएको जाती मध्ये एक भएकोले मलाह जातीको उथानका लागी एकजुट भएर लाग्न वक्ताहरुले जोड दिएका थिए ।
फोटो ः राधेश्याम पटेल ।
