राजनितिक कार्यक्रम हुदा भत्ता पचाउन देशका प्रधानमन्त्रि देखि लिएर अन्य नेताहरु सिन्धुपाल्चोक पुग्छन् । तर सिन्दुपाल्चोकमा पहिरो गएर हजारौ शर्वसाधारणहरु बिस्थापित भए, कत्तिले त ज्यान गुमाउदा समेत राजनितिज्ञय भनौदाहरु कानमा तेल हालेर बसिरहेका छन् । बरु भारतिय प्रधानमन्त्रि मोदिलाई सम्मान गर्न सकिन्छ । केहि नभएपनि भारतले त सहयोग गरेको छ नि, बिस्थापित परिवारको उद्धार गर्न ।
फोटो ः राजप्रताप गौतम
