निजगढ,बकैया पुलनिरा,श्रावण २१ गते,मिनी ट्रकको ठक्करले साइकलयात्री गम्भीर घाइते भएको छ । घाइते हुनेमा निजगढ नगरपालिका–७ बन्खुटोलका वर्ष ३८ का वीर बहादुर लो९लामा० रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जा“दै गरेको ना ४ क ४०७७ नम्बरको मिनी ट्रकले बुधवार दिउ“सो करिब ५स्३० बजे ठक्कर दिएको होनिजगढ तामागढीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवनिर्मित भवन अगाडि राजमार्गमा सो दुर्घटना
भएको इप्रका निजगढका सई भरत दुराले जानकारी दिए । साइकलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई ट्रक पल्टिएको र चालक र सहचालक फरार रहेका निजगढ प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि वीरगंज लगिएको छ ्र तर नारायणी हस्पिटल र नेश्नल मेडिकल कलेजमा उपचार गर्न नसक्ने भएकोले काठमाण्डौ न्युरो हस्पिटलमा लगिएको छ .

