जीतपुर,
शिक्ष्Fा सचिव विश्व प्रकाश पण्डितले छुटा–छुटै सिमरामा आज विधालय भवन र अपांग भवन एक समारोहका विच आज उद्घाटन गर्नु भयो ।
गढीमाई नगरपालिका वडा नं. ३ बजनी स्थित श्री ने.रा.नि.मा.बिको नव निर्मित २ तल्ले १) कोठे र गढीमाई नगरपालिका वडा नं. ३ सिमरा स्थित नेपाल अपांग सेवा संघको भुईतल्ले ८ कोठे भवन उद्घाटन गरिएको छ ।
सो भवनको निर्माणमा सहयोग गर्ने पुर्व सभासद द्वय सोभाकर पराजुली, जयराम दाहाल सिप्रदि ट्रेडिंग प्रा.लि. बिरगंज, सुर्य नेपाल प्रा.ली. सिमरा, पुस्कर रायमाझी, ईच्छा बहादुर वाग्ले, भैरव प्रसाद थपलिया, चेतनाथ रिमाल, श्रीमती ममु देबी नेपाल, शालिमार सिमेन्ट प्रा.लि सिमरा, श्रीमती शान्ति थापा, स्वं. राम लक्ष्मण चौधरी, सुशिल ढोडारी, कृष्ण खनाल, स्वं. निमनाथ सुवेदी, सोम प्रसाद खतिवडा र केदारनाथ रेग्मी, जगदम्बा स्टिल प्रा.लि. सिमरालाई दोशल्ला ओढाई कदर तथा समान पत्रले प्रमुख अतिथि शिक्षा सचिव पण्डितले सम्मानित गरेको सामाचारमा जनाईएको छ ।
यस विधालय भवन र अपांग सेवा भवनको निर्माणमा सहयोग गर्ने सबै पक्ष्Fले आफुले गरेको योगदानलाई उदेश्य मुलक बनाउनको लागि सबै पक्षले निग्रानी गर्न जरुरी छ , अपांगहरुको सेवा सत्कार सहित शिक्ष्Fा, रोजगार मुलक काम गर्न गराउन तथा अध्ययन रत विधार्थिहरुको गुणस्तरिय शिक्ष्Fाको लागि शिक्ष्Fक, विधार्थी, अभिभावक, लगायतले आ–आफ्नो काम कर्तब्य प्रती वफादार हुन जरुरी भएको प्रमुख अतिथि पण्डितले बताए ।
यस विधालय तथा अपांग सेवा समितिको उत्तरोत्तर प्रगतीको कामना गर्दै सक्दो सहयोग गर्ने प्रमुख अतिथि पण्डित विषिष्ठ अतिथि द्वय सोभाकर पराजुली, जयराम दाहाल लगायतले शुभकामना मन्तब्य दिए ।
विधालय भवन उद्घाटन समारोहको अध्यक्ष्Fता सोही विधालय ब्यवस्थापन समितिका अध्यक्ष्F श्रीमती नारायणी राय माझी र अपांग सेवा भवन समारोहको अध्यक्ष्Fता नेपाल अपांग सेवा संघ सिमराका अध्यक्ष्F गंगा वाग्लेले गरेको सामाचारमा जनाईएको छ ।
शिक्ष्Fा सचिव विश्व प्रकाश पण्डितले छुटा–छुटै सिमरामा आज विधालय भवन र अपांग भवन एक समारोहका विच आज उद्घाटन गर्नु भयो ।
गढीमाई नगरपालिका वडा नं. ३ बजनी स्थित श्री ने.रा.नि.मा.बिको नव निर्मित २ तल्ले १) कोठे र गढीमाई नगरपालिका वडा नं. ३ सिमरा स्थित नेपाल अपांग सेवा संघको भुईतल्ले ८ कोठे भवन उद्घाटन गरिएको छ ।
| सिमरा स्थित विधालय भवन तथा अपांग सेवा भवन उद्घाटनका सहभागीहरु ः गम्भीरा सहनी |