Friday, June 19, 2015
Sunday, March 1, 2015
सशस्त्र प्रहरी बल सुरक्षावेश क्याम्पको जीतपुरमा भवन निर्माण सुरु
जीतपुर,
गढीमाई नगरपालिका सहित पथलैया–गण्डक बिरगंज क्ष्ँेत्रको शान्ति सुरक्षा तथा आपराधिक कृयाकलाप नियन्त्रणको लागि गढीमाई न.पा.–५ स्थित १० कठ्ठा जग्गामा सशस्त्र प्रहरी बल सुरक्षावेस क्याम्पको ब्यारेक तथा कार्यालय कोठाको भवन निर्माण काम सुरु भएको सो भवन निर्माण स
मितिका संयोजक तथा बारा उधोग वाणिज्य संघ शाखा कार्यालय जीतपुरका अध्यक्ष्ँ घनश्याम गिरीले आज प्रतीकलाई बताए ।
यस भेगको शान्ति सुरक्षाको लागि सुरक्ष्ाँकर्मीहरुको आवास तथा कार्यालय भवन निर्माण्को निम्ती तत्कालिन जीतपुर गाविसको सर्वपक्ष्ँिय बैठकले सो १० कठ्ठा जग्गा सशस्त्र प्रहरी बल सुरक्ष्ाँवेश क्याम्प जीतपुरको नाममा रजिस्टे«सन पास समेत भईसकेको छ र यस भेगका सम्पूर्ण ब्यवसायी, बासिन्दा, उधोगि, संघ संस्थाहरुको आर्थिक तथा जिन्सी सहयोगमा सो भवन निर्माण गर्नको लागि जिविस बारा कलैयाको टिपर र स्काभेटरको सहयोगमा हाल सो जग्गा साम्य पार्ने काम भई रहेको निर्माण समितिका सदस्य बलिराम प्रसाद साहले बताए ।
यस भवनको निर्माणले यस क्ष्ँेत्रका भुमाफिया तथा अपराधिहरु निरुत्साहित भएका छन् भने छिमेकी बासिन्दाहरु सुरक्ष्ाँको अनुभुति पाएको गढीमाई–५ बकुलियाका जनप्रतिनिधि तथा निर्माण सहयोगि डमरु कामी, बकुलिया कलेजका अध्यक्ष्ँ हरिनारायण चौधरीले आज सो निर्माण स्थलमा प्रतीकलाई बताए ।
सो भवन निर्मँण स्थललाई साम्य पारी यसै महिना भित्र सो भवनको शिलान्यास गरि ३ महिना भित्र २० फिट चौडा र ६० फिट लम्बाई भएको ब्यारेक तथा २ कोठाको २ तल्ले भवन हतियार भण्डारण, संचार, कार्यालयको लागि हाल रु ३० लाखको लगतमा सो निर्माण काम पुरा गरि हस्तान्तरण गरिन्छ, भने आवश्यकता बमोजिम आगामी दिनमा थप भवन निर्माण गर्ने कार्य योजना भएको सो भवन निर्माण समितिका संयोजक घनश्याम गिरीले बताए ।
स्वं. दोलेन्द्र बहादुर आमात्यको स्मृतीमा निशुल्क आखा शिविर तथा औषधी वितरण
जीतपुर,
नेपाल फर्मास्यूटिकल्स प्रा.लि. चोर्नी–७ परसवा, पर्साका संस्थापक स्वं. दोलेन्द्र बहादुर आमात्यको स्मृतीमा निःशुल्क आखा शिविर तथा औषधी वितरण कार्यक्रम एक समारोहका विच स्थानीय विधालयमा आज समपन्न भएको छ ।
दृष्टि आखा अस्पताल पावर हाउस, बिरगंजको प्राविधिक सहयोगमा सामुहिक जनविकास युवा क्लब परसवा द्धारा आयोजित सो कार्याक्रममा आखा रोग बिषेशज्ञ डा. हरि शर्मा र डा. बसन्त पौडेलले आखा रोगिहरुको चेकजाच तथा औषधी वितरण गरेको सामाचारमा जनाईएको छ ।
सो शिविरमा बारा पर्साका दलित तथा बिपन्न बर्गका बासिन्दाहरु बढि सहभागि भएका छन् आज विहान ८ बज्जे देखि २ बजे सम्म ५ सय ३९ जनाको चेकजाच भएकोमा १ सय ३० जनालाई मोतिया बिन्दु भएको फेला परेको छ, भने मोतियाबिन्दु रोगिहरुको शल्यक्रिया दृष्टी आखा अस्पताल बिरगंजमा हुन्छ र समान्य रोगिहरुलाई निशुल्क औषधि वितरण गरिएको सो शिविरका आयोजक प्रतिनिधि बलराम चौधरीले बताए ।
सो शिविर उद्घाटन समारोहको अध्यक्षता आयोजक सामुहिक जनविकास युवा क्लबका बरिष्ठ सल्लाहकार महादेव गुरोले गरेका थिए भने सो समरोहका प्रमुख अतिथि स्वं. आमात्यकी धर्मपत्नी श्रीमती कमलेश्वरी आमात्य, अतिथिहरु पर्सा २ का सभासद बिचारी यादब, शैलेन्द्र बहादुर आमात्य लगायतले श्रदाञ्चली अर्पण गर्दै यस्ता मानवहित तथा सामाजिक कामहरु आगामी दिनमा पनि जारी राख्ने बताए ।
ग्रामिण गाउ बस्तीका बिपन्न तथा गरिब ब्यवसायी बासिन्दाहरुको आखा रोग निको पार्ने उदेश्यले स्थानीय समाज सेवी संस्थाहरुको मांग बमोजिम आखा शिविर संचालन गर्ने कार्य निति निर्माण भएको छ, यस तर्फ स्थानीय बासिन्दाहरु सजग भई आ–आफ्नो मानव शरिरको मुख्य अंग आखाको उपचारको लागि समयमै सम्पर्क तथा उपचार गराउन आवश्यक भएको दृष्टी आखा अस्पताल पावर हाउस बिरगंजका अध्यक्ष्ँ बिष्वराज गौतम, सचिव रैजु प्रसाद साहले प्रतीकलाई बताए ।
नेपाल फर्मास्यूटिकल्स प्रा.लि. चोर्नी–७ परसवा, पर्साका संस्थापक स्वं. दोलेन्द्र बहादुर आमात्यको स्मृतीमा निःशुल्क आखा शिविर तथा औषधी वितरण कार्यक्रम एक समारोहका विच स्थानीय विधालयमा आज समपन्न भएको छ ।
सो शिविरमा बारा पर्साका दलित तथा बिपन्न बर्गका बासिन्दाहरु बढि सहभागि भएका छन् आज विहान ८ बज्जे देखि २ बजे सम्म ५ सय ३९ जनाको चेकजाच भएकोमा १ सय ३० जनालाई मोतिया बिन्दु भएको फेला परेको छ, भने मोतियाबिन्दु रोगिहरुको शल्यक्रिया दृष्टी आखा अस्पताल बिरगंजमा हुन्छ र समान्य रोगिहरुलाई निशुल्क औषधि वितरण गरिएको सो शिविरका आयोजक प्रतिनिधि बलराम चौधरीले बताए ।
सो शिविर उद्घाटन समारोहको अध्यक्षता आयोजक सामुहिक जनविकास युवा क्लबका बरिष्ठ सल्लाहकार महादेव गुरोले गरेका थिए भने सो समरोहका प्रमुख अतिथि स्वं. आमात्यकी धर्मपत्नी श्रीमती कमलेश्वरी आमात्य, अतिथिहरु पर्सा २ का सभासद बिचारी यादब, शैलेन्द्र बहादुर आमात्य लगायतले श्रदाञ्चली अर्पण गर्दै यस्ता मानवहित तथा सामाजिक कामहरु आगामी दिनमा पनि जारी राख्ने बताए ।
ग्रामिण गाउ बस्तीका बिपन्न तथा गरिब ब्यवसायी बासिन्दाहरुको आखा रोग निको पार्ने उदेश्यले स्थानीय समाज सेवी संस्थाहरुको मांग बमोजिम आखा शिविर संचालन गर्ने कार्य निति निर्माण भएको छ, यस तर्फ स्थानीय बासिन्दाहरु सजग भई आ–आफ्नो मानव शरिरको मुख्य अंग आखाको उपचारको लागि समयमै सम्पर्क तथा उपचार गराउन आवश्यक भएको दृष्टी आखा अस्पताल पावर हाउस बिरगंजका अध्यक्ष्ँ बिष्वराज गौतम, सचिव रैजु प्रसाद साहले प्रतीकलाई बताए ।
Saturday, February 28, 2015
शिक्ष्ाँ सचिव विश्व प्रकाश पण्डित द्धारा सिमरामा विधालय तथा अपांग भवन उद्घाटन
जीतपुर,
शिक्ष्Fा सचिव विश्व प्रकाश पण्डितले छुटा–छुटै सिमरामा आज विधालय भवन र अपांग भवन एक समारोहका विच आज उद्घाटन गर्नु भयो ।
गढीमाई नगरपालिका वडा नं. ३ बजनी स्थित श्री ने.रा.नि.मा.बिको नव निर्मित २ तल्ले १) कोठे र गढीमाई नगरपालिका वडा नं. ३ सिमरा स्थित नेपाल अपांग सेवा संघको भुईतल्ले ८ कोठे भवन उद्घाटन गरिएको छ ।
सो भवनको निर्माणमा सहयोग गर्ने पुर्व सभासद द्वय सोभाकर पराजुली, जयराम दाहाल सिप्रदि ट्रेडिंग प्रा.लि. बिरगंज, सुर्य नेपाल प्रा.ली. सिमरा, पुस्कर रायमाझी, ईच्छा बहादुर वाग्ले, भैरव प्रसाद थपलिया, चेतनाथ रिमाल, श्रीमती ममु देबी नेपाल, शालिमार सिमेन्ट प्रा.लि सिमरा, श्रीमती शान्ति थापा, स्वं. राम लक्ष्मण चौधरी, सुशिल ढोडारी, कृष्ण खनाल, स्वं. निमनाथ सुवेदी, सोम प्रसाद खतिवडा र केदारनाथ रेग्मी, जगदम्बा स्टिल प्रा.लि. सिमरालाई दोशल्ला ओढाई कदर तथा समान पत्रले प्रमुख अतिथि शिक्षा सचिव पण्डितले सम्मानित गरेको सामाचारमा जनाईएको छ ।
यस विधालय भवन र अपांग सेवा भवनको निर्माणमा सहयोग गर्ने सबै पक्ष्Fले आफुले गरेको योगदानलाई उदेश्य मुलक बनाउनको लागि सबै पक्षले निग्रानी गर्न जरुरी छ , अपांगहरुको सेवा सत्कार सहित शिक्ष्Fा, रोजगार मुलक काम गर्न गराउन तथा अध्ययन रत विधार्थिहरुको गुणस्तरिय शिक्ष्Fाको लागि शिक्ष्Fक, विधार्थी, अभिभावक, लगायतले आ–आफ्नो काम कर्तब्य प्रती वफादार हुन जरुरी भएको प्रमुख अतिथि पण्डितले बताए ।
यस विधालय तथा अपांग सेवा समितिको उत्तरोत्तर प्रगतीको कामना गर्दै सक्दो सहयोग गर्ने प्रमुख अतिथि पण्डित विषिष्ठ अतिथि द्वय सोभाकर पराजुली, जयराम दाहाल लगायतले शुभकामना मन्तब्य दिए ।
विधालय भवन उद्घाटन समारोहको अध्यक्ष्Fता सोही विधालय ब्यवस्थापन समितिका अध्यक्ष्F श्रीमती नारायणी राय माझी र अपांग सेवा भवन समारोहको अध्यक्ष्Fता नेपाल अपांग सेवा संघ सिमराका अध्यक्ष्F गंगा वाग्लेले गरेको सामाचारमा जनाईएको छ ।
शिक्ष्Fा सचिव विश्व प्रकाश पण्डितले छुटा–छुटै सिमरामा आज विधालय भवन र अपांग भवन एक समारोहका विच आज उद्घाटन गर्नु भयो ।
गढीमाई नगरपालिका वडा नं. ३ बजनी स्थित श्री ने.रा.नि.मा.बिको नव निर्मित २ तल्ले १) कोठे र गढीमाई नगरपालिका वडा नं. ३ सिमरा स्थित नेपाल अपांग सेवा संघको भुईतल्ले ८ कोठे भवन उद्घाटन गरिएको छ ।
| सिमरा स्थित विधालय भवन तथा अपांग सेवा भवन उद्घाटनका सहभागीहरु ः गम्भीरा सहनी |
यस विधालय भवन र अपांग सेवा भवनको निर्माणमा सहयोग गर्ने सबै पक्ष्Fले आफुले गरेको योगदानलाई उदेश्य मुलक बनाउनको लागि सबै पक्षले निग्रानी गर्न जरुरी छ , अपांगहरुको सेवा सत्कार सहित शिक्ष्Fा, रोजगार मुलक काम गर्न गराउन तथा अध्ययन रत विधार्थिहरुको गुणस्तरिय शिक्ष्Fाको लागि शिक्ष्Fक, विधार्थी, अभिभावक, लगायतले आ–आफ्नो काम कर्तब्य प्रती वफादार हुन जरुरी भएको प्रमुख अतिथि पण्डितले बताए ।
| सिमरा स्थित विधालय भवन तथा अपांग सेवा भवन उद्घाटनका सहभागीहरु ः गम्भीरा सहनी |
विधालय भवन उद्घाटन समारोहको अध्यक्ष्Fता सोही विधालय ब्यवस्थापन समितिका अध्यक्ष्F श्रीमती नारायणी राय माझी र अपांग सेवा भवन समारोहको अध्यक्ष्Fता नेपाल अपांग सेवा संघ सिमराका अध्यक्ष्F गंगा वाग्लेले गरेको सामाचारमा जनाईएको छ ।
Friday, February 27, 2015
गढीमाई नगरपालिका जीतपुर द्धारा पथलैया ट्राफिकलाई सहयोग
जीतपुर,
सवारी दुर्घटना नियन्त्रण तथा जनचेतना मुलक सुचक बोड गढीमाई नगरपालिका कार्यालय जीतपुरका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले मध्य क्ष्ँेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक उमेश रन्जितकारलाई एक समारोहका विच आज हस्तान्तरण गर्नु भएको ट्राफिक प्रहरी निरिक्षक अभय विक्रम शाहले बताए ।
सरवारी दुर्घटना नियन्त्रण तथा जनचेतना मुलक ज्यानको लागि गढीमाई नगरपालिका जीतपुरले रु ३८ हजार ७ सय ३७ खर्चेर सो प्रचार प्रसार तथा शिक्षा मुलक साधन प्रदान गरिएको कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले बताए ।
यस साधन श्रोतले सवारी दुर्घटना तथा यस भेगका सरोकारवालाहरुलाई समुचित शिक्ष्ाँ दिने काम गरेको ट्राफिक प्रमुख उमेश रन्जितकारले बताए ।
सवारी दुर्घटना नियन्त्रण तथा जनचेतना मुलक सुचक बोड गढीमाई नगरपालिका कार्यालय जीतपुरका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले मध्य क्ष्ँेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक उमेश रन्जितकारलाई एक समारोहका विच आज हस्तान्तरण गर्नु भएको ट्राफिक प्रहरी निरिक्षक अभय विक्रम शाहले बताए ।
Subscribe to:
Comments (Atom)
लोकप्रिय पोस्ट
-
प्रस, वीरगंज, २८ असारर वीरगंज उपमहानगरपालिका कार्यालय अन्तर्गत ठेक्कामा रहेको स्वीमिङ पुल तथा हेल्थ क्लब आदर्शनगरमा आज एकजना भारतीय ...
-
Where are Princess Shruti Shah Rana’s two daughters Girvani Rana and Surangana Rana? Ex-crown Princess Shruti Rajya Laxmi Shah ha...
-
जीतपुर प्रहरी गस्ती टोली द्धारा लागु औषध सहित २ जना पक्राउ ...
-
जीतपुर स्थित ईन्भेष्टमेन्ट बैंक बल्लतल्ल जोगियो ईन्भर्टरको आगलगीले १७ लाखको क्षती जीतपुर, गढीमाई नगरपालिका वडा नं. ...
-
भारतमा बन्दैछ विश्वकै अग्लो रेलवे पुल । २०७१ असार ३१ गतेमा प्रकाशित, भारतीय इन्जिनियरहरुले यतिबेला एक महत्वाकांक्षी परियोजना सफल पार्न...
-
'प्रहरी अधिकृतहरु बढुवाका लागि बि्रफकेस बोकेर शक्ति केन्द्र धाइरहेको' लन्डन , असार २४ - विवादास्पद अभिव्यक्तिका कारण महिना दि...
-
जीतपुर, १२ बर्षको प्रयास तथा ५ बर्षको प्रतिक्ष्ाँ पश्चात नेपाली भुमीमा पहिलो पटक जहाज अवतरण गरेको सिमरा विमान स्थलमा रात्री उड...
-
उपमहानगरपालीका वडा नम्बर १६ मुर्ली टोल निवासी ईनुला मन्सुरीले सडकमा भेटीएको नगद १० हजार रुपैया सहितको महत्वपुर्ण कागजात रहेको पर्स सम्बन्ध...
-
सिमराका संस्थापक सदस्य देवनाथ उपाध्याय द्धारा सिमरा कलेजलाई रु २ लाख सहयोग जीतपुर, यस भेगकै लोक प्रिय सिमरा कलेजको गुणस...
-
एक विधार्थी एक बोट अभियान अन्तर्गत जीतपुरका छात्र, छात्राहरुलाई लायन्स क्लब आंफ जीतपुर सिमरा द्धारा विरुवा वितरण । फोटो ः गम्भीरा सहनी